कांग्रेसले साउन ६ गते रुख रोपौं अभियान सञ्‍चालन गर्ने


साथसाथै न्युज
२, साउन २०८०
कांग्रेसले साउन ६ गते रुख रोपौं अभियान सञ्‍चालन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले साउन ६ गते देशभर 'रुख रोपौं' अभियान सञ्‍चालन गर्ने भएको छ। नेपाली कांग्रेसको मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीले बैठकका एजेण्डा प्रस्तुत गर्ने क्रममा यस अभियानबारे पनि जानकारी गराएका हुन्। 

कांग्रेसले साउनलाई 'मन्थ अफ ग्रिनरी' घोषणा गर्ने भएको छ। महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको एजेण्डामा नेपाली कांग्रेसका ६ हजार ७४३ वटै वडा कार्यसमितिले रुख रोप्‍ने अभियान सञ्‍चालन गर्ने जानकारी गराइएको हो। 

अभियानमा टोल समिति, क्रियाशील सदस्यहरु, भ्रातृ तथा शुभेच्छुक संस्थाका सदस्यहरुलगायत सहभागी हुने पनि जनाइएको छ। 

सम्बन्धित समाचार

  • बाढीपहिरोले रोकेन अन्नपूर्णको पर्यटकीय आकर्षण

    पोखरा , बाढीपहिरोले पदमार्ग र यातायात प्रभावित बनाए पनि पोखरा र अन्नपूर्ण क्षेत्रको पर्यटनमा सकारात्मक

  • बाढीले बाटो मात्रै बगाएन, नेपालको पर्यटनको भरोसा पनि हल्लाइदियो

    भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको छ। बाढीले

  • अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण

    नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ) माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend