डोल्पा- उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका –४ नाम्दोस्थित गाउँमा १४५ घरधुरीलाई विद्युत् सेवा पुगेको ५८ किलोवाटको सौर्य मिनिग्रेट। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजना र गाउँपालिकाको आंशिक साझेदारमा उक्त मिनिग्रेट स्थापना भएको हो ।
तस्बिर स्रोत: हेमन्त केसी/रासस