विश्व वातावरण दिवसको अवसरमा निकालिएको र्‍याली (तस्बिरसहित)


२७, जेठ २०८१
विश्व वातावरण दिवसको अवसरमा निकालिएको र्‍याली (तस्बिरसहित)

काठमाडाै‌ -   विश्व वातावरण दिवसको अवसरमा काठमाडौँको भद्रकाली मन्दिरबाट प्रभातफेरि निकालिएको छ।  

संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जुन ५ तारिखका दिन विश्व वातावरण दिवस मनाउने गरिएको छ। सोही अनुसार आज बिहान प्रभातफेरि निकालिएको हो। 

साथसाथै नामक संस्थाले आयोजना गरेको उक्त र्‍याली भद्रकालीबाट सुरु भएर बसन्तपुरमा गएर समानपन भएको थियो। 

प्रभातफेरिमा हिमाल बचाउ, जलवायु न्यायका लागि साथसाथै लगायतका नारा लेखिएका प्लेकार्ड सहभागीहरुले बोकेका थिए।

तस्बिरमा हेरौँ र्‍यालीका केही झलकहरु:

445497798_10161345236766638_186506142746651926_n.jpg

 

447898037_10161345236621638_7581373512961844358_n.jpg

 

 

447256891_472953038474777_4729846405671019152_n.jpg

 

447849779_10161345237936638_4490081599905923740_n.jpg

 

447849779_10161345237936638_4490081599905923740_n.jpg

 

 

445497798_10161345236766638_186506142746651926_n.jpg

सम्बन्धित समाचार

  • नदीहरुमा बाढीको सतह बढ्दो, उच्च सतर्कता अपनाउन आह्वान

    १६ असार, काठमाडौं । आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान

  •  चैते धानबालीमा मल प्रयोग गर्दै एक महिला किसान

    तनहुँ- जिल्लाको व्यास नगरपालिका५ रानीटारीमा चैते धानबालीमा मल प्रयोग गर्दै एक महिला किसान । तस्बिर

  • हिमनदी 

    सल्लेरी- सगरमाथा आधार शिविर जाने बाटो लोबुचे भएर बगेको हिमनदी । पृष्ठभूमिमा पुमोरी हिमाल,लिङ्त्रेन हिमाल

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend